१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सुनको मूल्य तोलामा २९ सयले बढ्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा बृद्धि भएको छ । सुनको मूल्य तोलमा दुई हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम छ । गएको शुक्रबार ९मंसिर ५० छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ११ : ५८ बजे