१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड !



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

सोमबार (मंसिर २९) सुन प्रतितोला १९ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन दुई लाख ५८ हजार ८०० रुपैयाँ कायम थियो । आइतबार पनि प्रतितोला २२ सय रुपैयाँले बढेको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ११ : ०७ बजे