काठमाडौं । नेपाली कांग्रेसले अन्तिममा समानुपातिक सूची बुझाएको छ ।
समानुपातिक सूचीमा पुराना नेता सहमहामन्त्री भीष्मराज आङदम्बे, अर्जुननरसिंह केसीदेखि केही नँया अनुहार समेत रहेका छन् ।


१५ पुस २०८२, मंगलबार
काठमाडौं । नेपाली कांग्रेसले अन्तिममा समानुपातिक सूची बुझाएको छ ।
समानुपातिक सूचीमा पुराना नेता सहमहामन्त्री भीष्मराज आङदम्बे, अर्जुननरसिंह केसीदेखि केही नँया अनुहार समेत रहेका छन् ।


प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार २ : ४८ बजे