काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन गरिएको छ । बैठक अब मंगलबार ९पुस २९० दिउँसो १ बजे बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसै दिन बिहान ११ बजे बैठक बस्ने तय थियो । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमै बैठक बस्नेछ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक आह्वान गरेका हुन् ।





