१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

सुनको मूल्य एकैदिन ४२ सयले बढ्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ ।

सोमबार (माघ ५)मा छापावाल सुनको मूल्य तोलाको दुई लाख ८२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

सुनको मूल्य एकैदिन तोलामा ४२ रुपैयाँले बढेको हो । आइतबार ९माघ ४० छापावाल सुन प्रतितोला दुई लाख ७८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ११ : २५ बजे