१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

कांग्रेसका निवर्तमान सभापति देउवाले गरे उमेदवार नबन्ने घोषणा



काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार नबन्ने घोषणा गरेका छन् । देउवाको निजी सचिवालयले उनी उमेदवार नबन्ने जानकारी गराएको हो ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ९ : २६ बजे