२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

रेकर्डबाट घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेमा गिरावट आएको छ । सुनको मूल्य तोलामा २९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९२ हजार २०० रुपैयाँ कायम छ । बुधबार ९माघ ७० छापावाल सुनको मूल्य तोलाको दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ११ : ०२ बजे