२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

फेरी बढ्यो सुनको मूल्य, आज तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा फेरी सुनको मूल्य बढेको छ । केही दिनयता घटिरहेको सुनको मूल्य मंगलबार ९माघ २०० तोलामा ३७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ तोकिएको छ ।

सोमबार ९माघ १९० प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ११ : ४५ बजे