काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन हजार रुपैयाँले हो ।
महासंघका अनुसार आजको मूल्य तीन हजार तीन हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
बिहीबार (माघ २९) प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ३४० रुपैयाँले घटेर प्रतितोला पाँच हजार रुपैयाँ कायम भएको छ ।
१ फाल्गुन २०८२, शुक्रबार
56
Shares





