काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान साबित्रा भण्डारी साम्बा लाई फुटबल खेल्दा लागेको घुँडाको चोटको जटिल शल्यक्रिया र पुनःस्थापनाका लागि रु १० लाख रुपैयाँ सहयोग गरेको छ । साम्बाले घुँडामा लागेको चोटको जटिल शल्यक्रिया र पुनःस्थापनका लागि सार्वजनिक रुपमा आर्थिक सहयोग लागि आव्हान तथा अपिल गरे अनुसार बैकले आर्थिक सहयोग स्वरुप आज मंगलबार निजलाई सो रकम सहयोग प्रदान गरेको हो। यो सहयोगले बैंकको ब्राण्ड एम्बासेडर समेत रहेकी साम्बाको जटिल शल्यक्रिया र पुनःस्थापनामा कार्यमा थप सहयोग पुग्ने विश्वास सहित साम्बाको शीघ्र र पूर्ण स्वास्थ्य लाभको काममा गर्दै चाँडै नै नेपालको जर्सी सहित फुटबल मैदानमा देख्न पाइने अपेक्षा बैकले व्यक्त गरेको छ ।
१२ फाल्गुन २०८२, मंगलबार
1.3k
Shares





