काठमाडौं । नेपाली कांग्रेसले आज (फागुन १४) पत्रकार सम्मेलन गर्दै छ । अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागिएको हो ।
पत्रकार सम्मेलनमा निर्वाचनको तयारीबारे जानकारी गराइने कांग्रेसले जनाएको छ ।
यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ ।





