२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

विहान १० बजेसम्म ६ प्रतिशत मत खस्यो – निर्वाचन आयोग



काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सबै मतदान केन्दमा मतदान सुचारु छ ।
बिहान १० बजेसम्म देशभर १०,६५,१२० ९करीब ( प्रतिशत) मत खसेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ११ : ३६ बजे