काठमाडौं । रास्वपाले पहिलो जित निकालेको छ ।
काठमाडौं–१ मा रास्वपाकी उमेदवार रन्जु न्यौपाने निर्वाचित भएकी छन् । उनले १५ हजार ४५५ मत ल्याएकी हुन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाए ।
राप्रपाका रवीन्द्र मिश्रले तीन हजार ९७२ मत प्राप्त गरे ।





