काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९फागुन २४० सुनको मूल्य ३५ सय रुपैयाँले बढेको हो ।
आजका लागि प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँ तोकिएको छ ।
यसअघिको कारोबार दिन शुक्रबार (फागुन २२) मा तोलाको तीन लाख १३ हजार ४०० रुपैयाँ थियो ।





