८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुन एकैदिन तोलामा साढे १२ हजारले घट्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएकोछ । आइबार (चैत ८) सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  १० : ३९ बजे