१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

यस्तो रह्यो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)



काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित प्रतिनिधिसभाको निर्माणाधीन संसद् भवनमा आयोजित शपथ ग्रहण समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूलाई शपथ गराएका हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ४ : ४८ बजे