२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको कम आपूर्तिबाट समस्या हुन नदिन सरकारी कार्यालय सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार ९चैत २२० बसेको मन्त्रिपरिषद्को बैठकबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा सोमबार (चैत २३)देखि नै सातामा दुई दिन बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ३ : २० बजे