काठमाडौं । स्थानीय बजारमा बुधबार ९चैत २५० सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन प्रतितोला ७२ सय रुपैयाँले बढेको हो ।आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन खरिद गर्नुपर्दा दुई लाख ९९ हजार रुपैयाँ खर्चिनुपर्नेछ ।
हिजो दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
२५ चैत्र २०८२, बुधबार
0
Shares





