२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सामान्य बढ्यो सुनचाँदीको भाउ



काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार (चैत २९) सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

आजका लागि तोलाको दुई लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ११ : ४८ बजे