२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

सुधन गुरुङ र स्वतन्त्र सांसद महावीर पुनलाई पुन मन्त्री बन्दै



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार (जेठ २६) मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री शाहले गृहमा फेरि सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा स्वतन्त्र सांसद महावीर पुनलाई नियुक्त गर्न लागेका हुन् ।
उनीहरू दुवैजनाको शपथ कार्यक्रम यस दिन दिउँसो ३ बजेका निम्ति तय गरिएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  १२ : ५२ बजे