काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज साउन १३ गते बुधबार अपराह्न ३ : ०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
१३ श्रावण २०८३, बुधबार
14
Shares





