५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

कालीमाटीमा तरकारी किन्न जादैँ हुनुहुन्छ ? यस्तो छ तरकारीको भाउ



काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु १००, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ४८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, आलु रातो (म्चो) प्रतिकिलो रु ५१, आलु रातो ९गोलो० प्रतिकिलो रु ५३, आलु रातो ९(ढे)प्रतिकिलो रु ५३, आलु रातो ९भारतीय० प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ७८ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर ९तराई० प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ११०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ९०, मकै बोडी प्रतिकिलो रु १२०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु १००, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर ९लोकल० प्रतिकिलो रु ८०, परवर ९तराई० प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ६० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो प्रतिकिलो रु २५०, तोरीको साग प्रतिकिलो रु ११०, प्याज ९हरियो० रु १५०, च्याउ ९कन्य० प्रतिकिलो रु २८०, च्याउ ९डल्ले० प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३३० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निउरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु १६०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ५००, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु १,५००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रुख टमाटर प्रतिकिलो रु ४०० तोकिएको छ ।

स्याउ ९फुजी० प्रतिकिलो रु ३००, केरा ९नेपाली० दर्जन ३००, केरा ९मालभोग० २००, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, आँप ९मालदह० प्रतिकिलो रु २८०, आँप ९चोसा० प्रतिकिलो रु २५०, तरबुजा ९हरियो० प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो ९लोकल० प्रतिकिलो रु ५०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु १५ काँक्रो ९लोकलक्रस० प्रतिकिलो रु ५०, नास्पाती ९लोकल० प्रतिकिलो रु ९०, नास्पाती ९चाइनिज० प्रतिकिलो रु २००, मेवा ९नेपाली० प्रतिकिलो रु ८०, मेवा ९भारतीय० प्रतिकिलो रु १००, लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु २००, नरिवल ९काँचो० प्रतिकिलो रु ८० र नरिवल ९हरियो० प्रतिकिलो रु १७० तोकिएको छ ।

ड्रागन फ्रुट ९नेपाली० प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु २३०, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो ९लाम्चो० प्रतिकिलो रु ७०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु ७०, खुर्सानी हरियो ९माछे० प्रतिकिलो रु ७०, खुर्सानी हरियो ९अकबरे० प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ३५०, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो रु २००, लसुन सुकेको ९नेपाली० प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा ९रहु० प्रतिकिलो रु ३७०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु ३४० र ताजा माछा ९छडी० प्रतिकिलो रु ३५० निर्धारण भएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार  ८ : ५७ बजे