28 Shares -A A +A काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ । संसदीय समितिले केहीबेरअघि सार्वजनिक गरेको प्रतिवेदनमा लामिछानेसँगको सवालजवाफ यस्तो रहेको छ ।बिस्तृतमा हेर्नुहोस् प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार १ : ५२ बजे