९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुनचाँदीको मूल्य घट्यो



काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबारको तुलनामा चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १२ : १८ बजे