काठमाडौं । कोसी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर विराटनगरबाट काठमाडौं पठाइएको छ ।
अधिकारीलाई केही दिनअघि जापान मानव तस्करी गरेको आशंकापछि टोकियो विमानस्थलबाटै फिर्ता गरिएको पाइएको छ । उनलाई मानव तस्करीको आरोप लागेको छ । अधिकारी एमालेका नेता हुन् । शनिवार एमाले सचिवालयले बैठकले अधिकारीलाई कारबाही गर्ने निर्णय गरेको हो ।
२५ कार्तिक २०८१, आइतबार
28
Shares