१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

उमेश श्रेष्ठ बने कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन भएका छन् ।
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ ९संशोधन सहित० को धारा २१ को उपधारा ९४० बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ५ : ०३ बजे