९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

रवि लामिछानेलाई काठमाडौं ल्याइयो



काठमाडौँ । रास्वपाका अध्यक्ष रवि लामिछानेलाई आज पोखराबाट काठमाडौँ ल्याइएको छ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानको क्रममा रहेका सभापति लामिछानेलाई काठमाडौँको स्वर्णिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेसँगै आज काठमाडौँ ल्याइएको हो ।

कास्कीको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानको क्रममा रहेका सभापति लामिछानेलाई काठमाडौँ जिल्ला प्रहरी परिसरमा लगिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ६ : ५६ बजे