१ आश्विन २०८३, बिहिबार | Fri Sep 18 2026

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा



पोखरा । मंगलबार गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको छ।

मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

भोली गण्डकी प्रदेशले आफ्नो स्थाना दिवस मनाउँदैछ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  २ : ५३ बजे