२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सुनको मूल्य दोस्रो दिन पनि बढ्यो, एकैदिन २२ सय मूल्य प्रतितोला बढेर कारोबार



काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला एकैदिन २२ सय रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला ४५ रुपैयाँ बढेर एक हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १२ : ०३ बजे