९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुनको मुल्य सामान्य बढ्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर कारोबार भएको छ । महासंघका अनुसार, आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँ कारोबार भइरहेको छ ।

गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ११ : २४ बजे