७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

राष्ट्रियसभाको राष्ट्रिय सरोकार समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्ने बैठकमा आर्थिक वर्ष २०८०र८१ को लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ११ : ०६ बजे