८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुनको मूल्य घट्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ । आज सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ११ : ५१ बजे