८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुनको मूल्य हालसम्मकै उच्च !



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो समय निरन्तर बढिरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबारको तुलनामा आईतबार ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ११ : १६ बजे