२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  १० : ५५ बजे