२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सुनको मूल्यमा वृद्धि



काठमाडौं । स्थानीय बजारमा सुन प्रतितोला २०० रुपैयाँले बढेको छ । आज सुन एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर दुईहजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  १२ : ३० बजे