१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेटवार्ता



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उहाँहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १२ : १२ बजे