१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कांग्रेस संसदीय दलको बैठक आज बस्दै



काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक आज दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  १० : २५ बजे