१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजदेखि



मकवानपुर । बागमती प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । यस अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२÷८३ कोलागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुनेछ ।

सोह्रौं अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजेको लागि आह्वान गरिएको छ । तर, आइतबार बसेको सर्वदलीय बैठकमा राजनीतिक सहमति नजुट्दा बैठक सञ्चालनमा अन्योलता देखिएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाको पहलमा बसेको हिजोको सर्वदलीय बैठक कुनै ठोस निष्कर्ष बिना सकिएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  १० : ३३ बजे