७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

सुनको मूल्य स्थिर



काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  १० : ४२ बजे