७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

सुनको मूल्यमा सामान्य गिरावट



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  १० : ५५ बजे