७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

जाजरकोटमा भूकम्पको धक्का



काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ४।३ म्याग्निच्युडको भूकम्प गएको हो । यसको थप बिवरण आउन बाकी छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  २ : ४५ बजे