७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

सुनको मूल्य ७०० तोलामा रुपैयाँले बढ्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार, आज सुन प्रतितोला एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १५ रुपैयाँ घटेर कारोबार भएको छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  १२ : ५२ बजे