१८ माघ २०८२, आइतबार | Mon Feb 2 2026

संसदको गतिरोध अन्त्य गर्न सभामुखले गरे प्रमुख सचेतकसँग छलफल, विपक्षी आफ्नै अडानमा



काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्य गर्न बिपक्षी दलसँग पहल गरेका छन्।

सभामुख घिमिरेले मंगलबारको प्रतिनिधि सभा बैठकअघि प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डे,

साथै सभामुख घिमिरेले नेपाली कांग्रेस र नेकपा ९एमाले० का प्रमुख सचेतकहरूसँग पनि कुराकानी गरिरहेका छन्।

प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि उक्त समयमा बैठक बस्न सकेको छैन। यता बिपक्षी दलले भने

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग नदिएसम्म संसद अबरोध हुने अडानमा छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  १२ : ५१ बजे