७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

दुई दिनदेखी सुनको मूल्य स्थिर



काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर छ । यस दिन सुनचाँदी आइतबार ९असार १०कै मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार ५०० रुपैयाँ कायम छ । आइतबार पनि छापावाल सुन यही मूल्यमा खरिद–बिक्री भएको थियो ।

चाँदीको मूल्य तोलाको दुई हजार १६५ रुपैयाँ कायम छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ११ : २७ बजे