१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान



काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा० नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।शनिबार र आइतबार ९असार ७ र ८ गते० पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भाबी कार्ययोजनालगायतका विषयहरूमा बैठक केन्द्रित हुने बस्नेतले बताए ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ११ : ५५ बजे