14 Shares -A A +A काठमाडौं । म्याग्दीमा बेनी–दरवाङ सडकखण्ड अवरुद्ध भएको छ । मालिका गाउँपालिका–६, बांगेपहिरोमा पहिरो खसेको हो । शनिबार बेलुका करिब ७ बजे ढुंगामाटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रकाशित मिति : १५ असार २०८२, आइतबार १० : ५६ बजे