३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

प्रमुख दुई दलका शीर्ष नेताबिच छलफल



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच आज छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा एमाले महासचिव शंकर पोखरेल, र उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १ : ०६ बजे