५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सुनको मूल्यमा तोलामा १३ सयको गिरावट



काठमाडौं । सुनको मूल्यमा तोलामा १३ सयको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा करोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १५ रुपैयाँ घटेर दुई हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ११ : १४ बजे