५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सुनचाँदीकै मूल्य मूल्य बढेर कारोबार



काठमाडौं । स्थानीय बजारमा सुनचाँदीकै मूल्य मूल्य बढेर कारोबार भएको छ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ११ : ४६ बजे