काठमाडौं । रसुवामा पासाङल्हामु सडक अवरुद्ध भएको छ । गोसाइँकुण्ड गाउँपालिका–२, फ्याङलुङ र घट्टेखोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सोमबार ९साउन १२० बिहान करिब ०७ः३० बजे उक्त दुई स्थानस्थित सडकमा पहिरो खसेको हो । पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
१२ श्रावण २०८२, सोमबार
14
Shares





